अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा
मंगलबार, असोज १४, २०८२
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
शुक्रबार, असोज १०, २०८२
गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’
शुक्रबार, असोज १०, २०८२
निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पु¥याउँदै आएकी छन् ।
बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन
बिहीबार, असोज ९, २०८२
सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ...
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।


