Shittalpati
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । 

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update