Shittalpati
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार र सोमबार सार्वजनिक बिदा
आइतबार र सोमबार सार्वजनिक बिदा सरकारले यही असोज १९ र २० गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते
धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते धनगढीबाट पोखराका लागि छुटेको बा २ ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण
मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालय अन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ ।
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते असोज स् बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
Weather Update