Shittalpati
रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो
रामपुरमा सिँचाइ आयोजना पाँच महिना अगावै सकियो देशैभरका अधिकांश पूर्वाधार निर्माणको काम पछिल्लो समय निर्माण व्यवसायीहरुबाट हुँदै आएको छ । निर्माण कम्पनीले जति काम जिम्मा लिएको छ समय मै सकिएको उदाहरण विरलै भेटिन्छन् । कतिपय स्थानमा त पटक–पटकको म्याद थप पश्चात पनि काम सम्पन्न नभएका उदाहरणहरु धेरै छन् ।
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र
गुल्मीदरबार गाउँपालिकाद्वारा कृषकलाई बाँदर धपाउने यन्त्र जिल्लाको एक स्थानीय तहले कृषकहरूलाई बाँदर धपाउने यन्त्र दिएको छ । गुल्मीदरबार गाउँपालिकाले उक्त यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो ।
किसानलाई धान रोप्ने चटारो, गुल्मीमा सकियो ५० प्रतिशत रोपाइँ
किसानलाई धान रोप्ने चटारो, गुल्मीमा सकियो ५० प्रतिशत रोपाइँ कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । असार महिना सकिनै लाग्दा जिल्लामा करिब ५० प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेकाले अहिलेसम्म करिब ५० प्रतिशत धान रोपाइँ भएको हो । यतिबेला गाउँ –गाउँका कृषकहरूलाई रोपाइ गर्न भ्याईनभ्याई छ ...
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको...
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री
कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान...
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत...
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान
रैनादेवी छहरा सरकारले दियो किसानलाई दुधमा अनुदान जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ । गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ...
Weather Update