Shittalpati
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।
ढोरपाटनमा २० दिनपछि सञ्चार सेवा
ढोरपाटनमा २० दिनपछि सञ्चार सेवा ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्‍याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो ।
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज ५२ औं दिन भएको छ ।
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो ।
Weather Update