Shittalpati
पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक
पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक पत्रकार सतिस चापागाईको रचना, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत बजारमा आएको छ । उक्त रचना रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक भएको हो ।
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गनै लागिएको छ ।
तिज : फेरिए भाका, फेरियो दर खाने चलन
तिज : फेरिए भाका, फेरियो दर खाने चलन पाल्पा, तानसेन भगवती टोलकी ७२ वर्षीया सावित्रा बस्याललाई यि गीत अहिले पनि सम्झना छ । उनी भन्छिन् ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई यसरी गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन्...
गौं हत्याको विरोधमा तानसेनमा शान्तिपूर्ण र्‍याली निकालिदैं
गौं हत्याको विरोधमा तानसेनमा शान्तिपूर्ण र्‍याली निकालिदैं गौं वंश हत्याको विरोधमा भोली पाल्पाको तानसेनमा वृहत्त शान्तिपूर्ण र्‍याली निकाल्न लागिएको छ । विश्व हिन्दुु महासंघ पाल्पा र ॐकार परिवारले गौं हत्याको विरोधमा वृहत्त ¥याली निकाल्न लागेका हुन् ।
तानसेनको भिमसेन रथयात्रा निकालियो   
तानसेनको भिमसेन रथयात्रा निकालियो    तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेन रथयात्रा निकालिएको छ । यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो तासेनस्थित टक्सारटोलमा रहेको  श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालिएको छ । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
तानसेनमा बाघ जात्रा
तानसेनमा बाघ जात्रा पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । 
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८  शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न  शिवलिङ्ग स्थापना गरिएको हो ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै 
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै  जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
Weather Update