गुँला पर्व र राँगाको सिङ फुक्ने चलन
बुधबार, भदौ २३, २०७८

कुसे औंसी र पितृ सम्मान
मंगलबार, भदौ २२, २०७८
आज कुसे औंसी अर्थात् पितृलाई सम्झने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अमावश्यालाई कुसे औंसी भनिन्छ । आजको दिन प्रत्येक धार्मिक कार्यको लागि अति आवश्यक पवित्र तृण अर्थात् घाँस याने कुसलाई विधिपूर्वक मन्त्रोच्चारण गरी घरमा भित्राइन्छ । वास्तवमा कुस एक प्रकारको झार हो जसलाई भगवान श्री विष्णु मानेर पूजा...

पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
सोमबार, भदौ २१, २०७८
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।

संभावना बोकेका लघु कथाकार : नारायण कोइराला
शनिबार, भदौ १९, २०७८
लुम्बिनी प्रदेश पाल्पा तानसेन सुन्दर गाँउ निवासी माता हरिकला कोइराला र पिता भुवनप्रसाद कोइरालाका साइला सुपुत्र नारायण प्रसाद कोइरालाको जन्म वि.सं. २०३४ साल मंसिर ८ गते भएको हो ।

राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका प्रथम
बुधबार, भदौ १६, २०७८
राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका आचार्य प्रथम भएकी छन् । शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको शीत तिज गीत प्रतियोगितामा पाल्पाली साहित्यकार आचार्य प्रथम भएकी हुन् ।
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
मंगलबार, भदौ १५, २०७८
कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।

भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
मंगलबार, भदौ १५, २०७८
नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।

आज कृष्ण जन्माष्टमी पर्व
सोमबार, भदौ १४, २०७८
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
बुधबार, भदौ ९, २०७८
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
.jpg)
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो
बुधबार, भदौ ९, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।

पाल्पामा यसरी निकालियो बाघ जात्रा
बुधबार, भदौ ९, २०७८
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।