Shittalpati
इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद
इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
छोङछिङमा प्रधानमन्त्री भेटवार्ता
छोङछिङमा प्रधानमन्त्री भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे । 
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।  
ग्रेटवाल भत्काउने दुई जना पक्राउ
ग्रेटवाल भत्काउने दुई जना पक्राउ चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।  उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय समितको अगस्त २६ र २७ दुई दिन सम्म चलेको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । हिन्दुस्तानका सात वटै क्षेत्रीय कार्यालयका अध्यक्ष, महासचिवहरु समेतको सहभागितामा भएको वैठकमा मुम्वई, राजधानी दिल्ली, हैदरावाद, वैंगलोर, चेन्नेई, भोपाल समेतका विभिन्न महानुभावले समसामायिक बिषयमा छलफल भएको थियो ।
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । 
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना...
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको ६ भने सयभन्दा बढी घाइते भएका छन् । 
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु  राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
Weather Update