Shittalpati
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो  अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरण अन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु
कोरियन भाषा परीक्षा आजदेखि सुरु ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु
सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने 
चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने  चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भने, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिए ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै
भारतीय विदेशमन्त्री नेपाल आउँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको  निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् ।
रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
Weather Update