सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै
आइतबार, असोज २३, २०७९

जसपा वाहिरियो : लोसपा संग छलफल हुदै
शुक्रबार, असोज २१, २०७९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेस समेतका गठवन्धनमा सहभागिदलहरुसँग छलफल थालेको छ ।

देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी
बिहीबार, असोज १३, २०७९
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
बिहीबार, असोज १३, २०७९
नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो ।

किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती
मंगलबार, असोज ११, २०७९
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
मंगलबार, असोज ११, २०७९
पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।

काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।

छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।

पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
आइतबार, असोज २, २०७९
पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।

अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।

नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
बिहीबार, भदौ ३०, २०७९
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।