Shittalpati
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप प्रधानमन्त्रीको असंवैधानिक कदमले शिक्षा क्षेत्रमा समेत ठूलो असर पार्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले वर्तमान सरकारले शिक्षामाथी खेलवाड गरेको अरोप लगाए ।
कोरोनाबाट थप तीन नेपालीको निधन
कोरोनाबाट थप तीन नेपालीको निधन कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत टेलिभिजनको शनिबार काठमाडौंमा भएको भव्य समारोहमा प्रमुख अतिथि तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले खत्रीलाई प्रमाण पत्रले सम्मान गरेका थिए ।
निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका १४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना,रम्भा गाउँपालिकाका, तिनाउ गाउँपालिकाका र रिब्दीकोट गाउँपालिकाका एक/एक जना कोरोनामुक्त भएका हुन् ।
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध खोप लगाएको ठाउँ रातो हुने, सुन्निने,, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् ।
Weather Update