Shittalpati
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’ लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...
पाल्पामा गठबन्धनका उम्मेदवार भन्छन् ‘घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको छ’
पाल्पामा गठबन्धनका उम्मेदवार भन्छन् ‘घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको छ’ यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
नागरिकता पाउने आशामा जेष्ठ नागरिक
नागरिकता पाउने आशामा जेष्ठ नागरिक ‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।
पाल्पामा गठबन्धन आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा
पाल्पामा गठबन्धन आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा पाल्पामा गठबन्धन दल आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिदै निर्वाचनमा होमिएको छ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ यहाँ पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको हो ।
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार
पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार नेपाली काँग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनासकाली गाउँपालिकाको अध्यक्ष उम्मेदवार उम्मेदवार सुनिता अधिकारीले बताइन् ।
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्‍यो स्वागत
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्‍यो स्वागत नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
मनाइयो इदुल फित्र
मनाइयो इदुल फित्र पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै यहाँ चुनावी सरगर्मी बढेको हो । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घर–घरमा पुगेका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ । गठबन्धनले संयुक्त अपिल जारी गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पाल्पाका दश वटै स्थानीय तहका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष अपिल गरेको हो ।
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा उम्मेदवारहरु मतदाताहरुको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् ।
Weather Update