समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
आइतबार, भदौ १०, २०८०

दाजुभाइको लोभलाग्दो कृषि कर्म
आइतबार, भदौ १०, २०८०
नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको...

संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै
आइतबार, भदौ १०, २०८०
प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सोमबार हुने निर्वाचनका लागि सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता हुने भएको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित । बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म...

लोपोन्मुख रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालियो
शनिबार, भदौ ९, २०८०
स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की...

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना
शनिबार, भदौ ९, २०८०
काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
शनिबार, भदौ ९, २०८०
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।

असफलताको बाटोमा स्वास्थ्य बीमा
शनिबार, भदौ ९, २०८०
स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।

काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला, गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन
शुक्रबार, भदौ ८, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो ।

मानव कङ्काल फेला
शुक्रबार, भदौ ८, २०८०
कपिलवस्तुको एक वनमा मानव कङ्काल फेला परेकोे छ । वाणगङ्ग नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको हो ।

करेन्ट लागेर एक पुरुषको मृत्यु
शुक्रबार, भदौ ८, २०८०
रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।

मृत्युमार्ग बन्दै सडक
शुक्रबार, भदौ ८, २०८०
पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले स्तब्ध बनाएको छ । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो भने १७ जना घाइते । बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । साँघुरो...