Shittalpati
जसलाई महिला दिवसले छोएन...
जसलाई महिला दिवसले छोएन... बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’ गुल्मीको चन्द्रकोट  गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।
मोहन कन्यामा मनाइयो  महिला दिवस
मोहन कन्यामा मनाइयो  महिला दिवस जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
तिब्बतमा भूकम्प, नेपालमा धक्का
तिब्बतमा भूकम्प, नेपालमा धक्का चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
बस्ती संरक्षणका लागि तटबन्धन
बस्ती संरक्षणका लागि तटबन्धन बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास
पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् । 
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । 
तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम 
तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम   सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
सभाहल निर्माण गरिँदै
सभाहल निर्माण गरिँदै २३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो । 
Weather Update