विश्व

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल

Shittalpati Reporter

गुल्मी, गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन अष्ट्रेलियाको मेलर्वनमा भएको छ । अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ । समितिको उपाध्यक्ष रमेश सापकोटा, सचिव प्रिया गौतम, सह–सचिव दिपक सापकोटा, कोषाध्यक्ष राजन पोखरेल, सह–कोषाध्यक्ष टंक कंडेल, रहेका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा डा.सन्देश पन्थ, आकाश क्षेत्री, कृष्ण सापकोटा (पिडी), मुक्क्तिराम सापकोटा, सुवास खरेल, राधा सापकोटा, नर खत्री रहेका छन् ।

साथै गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका युवा संयोजक तारा प्रसाद भट्टराई,पुजा सापकोटा रहेका छन् । साथै अधिवेशनबाट जनकराज गौतम,मणिरतन सापकोटा, गान्धी प्रसाद भट्टराई, प्रकाश अर्याल, लक्षमण सापकोटा, रमेश अर्याल, राम प्रसाद सापकोटा, शिवलाल सापकोटा, लालसिंह केसी, पूर्ण सापकोटा, नारायण चालिसे, सालिकराम अर्याल, चिरिञ्जीवी पाण्डे, कैलाश सापकोटा, मनु गौतम सल्लाहकारको रुपमा चयन भएका छन् । त्यस्तै अधिवेशनले दक्षिण क्षेत्रीय संयोजक प्रदिप पन्थ, सह संयोजक दिपक अर्याल, कृष्ण प्रसाद चालिसे, पूर्व क्षेत्रीय संयोजक रामचन्द्र पोखरेल, सह संयोजक पिताम्वर सापकोटा, उत्तर क्षेत्रीय संयोजकमा नारायण न्यौपाले, सह संयोजक राजु अधिकारी, शिव सापकोटा, पश्चिम क्षेत्रीय संयोजकमा विविसन भण्डारी, सह संयोजक केदार सापकोटा, झविन्द्र भण्डारी रहेका छन् । त्यस्तै समाजको महिला संयोजक प्रमुख बर्षा भण्डारी, संयोजकहरु अञ्जना कंडेल, करिश्मा गौतम, रक्षा भण्डारी, उत्सुकता सापकोटा, कल्पना सापकोटा, सिता अर्याल रहेका छन् । त्यस्तै समाजको युवा सदस्यहरुमा हेरी सापकोटा, दोर्ण केसी, दान भण्डारी, अमरिक गौतम, किरण कंडेल, मुना सापकोटा, पुजा थापा, निर्मल सापकोटा, उत्सब सापकोटा, अरूण कंडेल, शुस्मा सापकोटा रहेका छन् । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया भूतपूर्व अध्यक्ष मणिरत्न सापकोटाले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईको अध्यक्षता, गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया भूतपूर्व अध्यक्ष जनकराज गौतमको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८, ०५:११:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुर्घटनामा एक जनाको मृत्यु मंगलबार, मंसिर २१, २०७८, ०५:११:००
आज देशभर क्रिसमस डे मनाइदैं मंगलबार, मंसिर २१, २०७८, ०५:११:००
आज भ्रष्टाचारविरुद्धको दिवस मंगलबार, मंसिर २१, २०७८, ०५:११:००