Shittalpati
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधिको कृषि मोह
जनप्रतिनिधिको कृषि मोह पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि र राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ ।
धानखेतीमा प्रकोप, किसान चिन्तित
धानखेतीमा प्रकोप, किसान चिन्तित गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती
गुल्मीको भार्सेमा रहर लाग्दो किवी खेती गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा व्यवसायिक रुपमा बहुगुँडकारी तथा अधिक मूल्य पर्ने सामूहिक र व्यवसायिक किवी खेतीको बारेमा जानकारी दिदै वडा अध्यक्ष सन्तकुमार थापा ।
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
तानसेन आइपुग्यो युरिया मल
तानसेन आइपुग्यो युरिया मल धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस विदेशमै पैसा कमाइन्छ, भन्ने सोंच आफैमा ठीक होईन भन्ने कुरालाई प्रमाणित गर्ने तयारीमा लागेका ३७ वर्षका पाल्पाली युवा मीनबहादुर आले अहिले रात दिन आफ्नो फार्ममा उन्नत जातका बाख्राको (विउ) नश्ल रेखदेखमै व्यस्त छन् ।
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् ।
रासायनिक मलको अत्याधिक प्रयोग, माटोमा अम्लीय बढ्दै
रासायनिक मलको अत्याधिक प्रयोग, माटोमा अम्लीय बढ्दै जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको हो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
Weather Update