Shittalpati
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।
पाल्पामा एमालेको अग्रता कायमै
पाल्पामा एमालेको अग्रता कायमै पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ५ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै
पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै जिल्लाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार रानाले ५ हजार ८ सय ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
काठमाडौं–४ मा गगन थापा विजयी
काठमाडौं–४ मा गगन थापा विजयी काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँंग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता छिल्लो मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं .२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले नेता तथा पूर्ण मन्त्री गोकर्णराज विष्ट ८ हजार ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन ,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अन्ुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।
पाल्पा –२ मा गठबन्धन अगाडि
पाल्पा –२ मा गठबन्धन अगाडि पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने पाल्पामा मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।
यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना
यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती बसन्तले पचास करोड भन्दा बढीको काम गरेका छन् । उनले पहिलो पटक निर्वाचित भएपछि पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, सिंचाई, यातायात, पूर्वाधार, रोजगारी, स्वास्थ्य, पशुपालन, युवा स्वरोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारबाट बजेट समेत...
Weather Update