Shittalpati
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ ।
बागलुङमा आरडिटी किट अभाव
बागलुङमा आरडिटी किट अभाव बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण रामपुर नगरपालिकामा बिहीबार थप १३ जनाको र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । विभिन्न जिल्लाबाट भित्रिएर क्वारेन्टाईनमा राखिएका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी परीक्षण गरिएको हो ।
घरमै औषधी पाएपछि गाउँमा खुशी
घरमै औषधी पाएपछि गाउँमा खुशी घरमै औषधि पाएपछि गाउँमा खुशीफेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ ।
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण निस्दी गाउँपालिकामा हालसम्म ३९ जनाको र्‍यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ ।
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक जिल्लामा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढ अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका हुन् ।
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साका दुई १७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार
परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार कोभिड–१९ को प्रभाव नेपालगञ्जमा बढी देखिएकाले प्रदेश पाँच सरकारले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, औषधिलगायत सामग्री उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्य सामग्री हस्तान्तरण कोभिड–१९ महामारीका विरुद्ध उपचारत चिकित्सक स्वास्थ्य सामग्री जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् ।
मुलुकभर ६६ हजार नमूना परीक्षण
मुलुकभर ६६ हजार नमूना परीक्षण सरकारले हालसम्म मुलुकभरपिसिआर र  र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् ।
Weather Update