Shittalpati
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।
हुलाक दिवसको सन्दर्भ
हुलाक दिवसको सन्दर्भ आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।
आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ ।
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
मन्त्रिपरिषद् गठन
मन्त्रिपरिषद् गठन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली
गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् ।
तीन जना पुर्पक्षका लागि जेल चलान
तीन जना पुर्पक्षका लागि जेल चलान तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन  नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपा·ता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपा·ता अभिभावक संघले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४/७५ मा सो भवन बनाएको थियो ।
Weather Update