खोप विस्तारमा ध्यान देऊ
बिहीबार, पुस २२, २०७८
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बुधबार, पुस २१, २०७८
बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
बुधबार, पुस २१, २०७८
गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
बुधबार, पुस २१, २०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?
बुधबार, पुस २१, २०७८
स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
बुधबार, पुस २१, २०७८
नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
मुक्तिनाथ बैंकका एकैसाथ ३२ शाखाको उद्घाटन
बुधबार, पुस २१, २०७८
मुक्तिनाथ विकास बैंक लिमिटेडले एकै साथ ३२ वटा शाखाको उद्घाटन गरेको छ । बंैंकले आफ्नो १६औं वर्षमा प्रवेशको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।
गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो
बुधबार, पुस २१, २०७८
तानसेन तानसेन तानसेन जताततै तानसेन । बाहिरबाट आउनेहरुले झवाट्ट देखोस् भनेर श्रीनगरडाँडामा ठूलो–ठूलो अक्षरबाट बनाइएको TANSEN, आजकालका युवाहरुले विभिन्न नामबाट क्यामेरा, मोबाइल अनि ड्रोनबाट खिचेका यति धेरै तानसेनका फोटोहरु, यति धेरै म्यूजिक भिडियोहरु निश्चय पनि तानसेनलाई चिनाउन अति नै महत्वपूर्ण छन् ।
माओवादी महाधिवेशन
बुधबार, पुस २१, २०७८
मुलुकमा रहेका ठूला राजनीतिक दलहरुको महाधिवेशन धमाधम भइरहेको छ । तीन तहको निर्वाचनसँगै राष्ट्रिय पार्टीहरुको महाधिवेशन समयमै हुनु अपरिहार्य छ । त्यसैले पनि राजनीतिक दलहरुको अधिवेशन धमाधम हुनु स्वभाविक नै हो । काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि महाधिवेशन गरिसके भने माओवादी केन्द्रले पुस ११ गतेबाट सुरू गरी...
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८
कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।


