Shittalpati
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगरपालिकाको सेवा स्थगित
तानसेन नगरपालिकाको सेवा स्थगित तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
ग्राहकको प्रतिक्षा
ग्राहकको प्रतिक्षा
फेसबुक आईडी हेरेपछि
फेसबुक आईडी हेरेपछि “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।”
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।
कमजोरी समयमै पहिचान गरौं
कमजोरी समयमै पहिचान गरौं
जिल्ला प्रशासनको सेवा स्थगित
जिल्ला प्रशासनको सेवा स्थगित  जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।
बेपत्ता वृद्धाको शव १० दिनपछि जंगलमा फेला
बेपत्ता वृद्धाको शव १० दिनपछि जंगलमा फेला दश दिनदेख घरबाट बेपत्ता भएकी एक वृद्धा महिलाको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक वनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।
Weather Update