Shittalpati
खोपको विवरण पठाउन निर्देशन
खोपको विवरण पठाउन निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (बुधबार) सम्म कोरोना भाइरस विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि
पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि पाल्पामा ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत
लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
निर्माणधिन रेसुङ्गा विमानस्थल
निर्माणधिन रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल । आगामी बैशाख महिना भित्रमा नियमित उडान गर्ने गरी विमानस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ । यहाँ अहिले अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सकिन थालेको छ ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो । परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
बढ्दो आयात रोकौं
बढ्दो आयात रोकौं नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
Weather Update