Shittalpati
मासिक डेढ लाख कमाउँछन् हिरालालले 
मासिक डेढ लाख कमाउँछन् हिरालालले  जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । 
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ
सुन्तलाखेतीमा मास्टरसाब : बर्सेनि पाँच लाख कमाइ धेरै जागिरेहरू अवकाश पछि आराम गर्छन् । तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताउँदासमेत थाकेनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । 
समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?  लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका आनन्द काफ्लेले पाल्पाको जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।
देशभर अझ चिसो बढ्ने
देशभर अझ चिसो बढ्ने देशभर दिन प्रति दिन  चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले आजदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
भूकम्पपीडितलाई राहत वितरण
भूकम्पपीडितलाई राहत वितरण नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत...
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो ।
Weather Update