Shittalpati
घर –घरका मठमा तुलसीको दल राखियो
घर –घरका मठमा तुलसीको दल राखियो आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर्न ढिला नगरौं
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर्न ढिला नगरौं नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकार हननका थुप्रै घटनाहरु घटेका थिए । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको दुई दशक पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुनसकेको छैन ।
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ? असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका लागि तल उल्लेख गरिएका केही सुझावलाई अभ्यासमा ल्याउन सक्छन् ।
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।
लुम्बिनीमा घट्यो गरिबीको दर
लुम्बिनीमा घट्यो गरिबीको दर लुम्बिनी प्रदेशमा गरिबीको दर घटेको छ । प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा गरिबी दर घटेको उल्लेख गरिएको हो ।
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
आम सवालः कहाँ छ सरकार ?
आम सवालः कहाँ छ सरकार ? अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहका सरकार छन् । नागरिकको दैलोको अर्थात् नजिकको भनिएका ७ सय ५३ स्थानीय सरकार छन् ।
असारे विकास र मनोवृत्ति
असारे विकास र मनोवृत्ति आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।
मनाइयो पहिलो दिनको बकर इद
मनाइयो पहिलो दिनको बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ?
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ? कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् ।  अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् ।
Weather Update