Shittalpati
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । विहीबारराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
वर्तमान शिक्षा
वर्तमान शिक्षा शिक्षा उसको देशमा पनि पाइन्छ शिक्षा मेरो देशमा पनि पाइन्छ     फरक यत्ती हो
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण
नगरको नीति तथा कार्यक्रममा रचनात्मकता  ः नगर प्रवक्ता खाँण रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।
स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु स्याङजाको पुतलीबजार नगरपालिका –१ वीरेन्द्रनगरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार विहान वीरेन्द्रनगरस्थित अरौंदी खोलाले बगाएर सोही ठाउँका ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
मल अभाव हुन नदेऊ
मल अभाव हुन नदेऊ सरकारले विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् ।
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
Weather Update