Shittalpati
विश्व अहिंसा दिवसको सन्दर्भ
विश्व अहिंसा दिवसको सन्दर्भ अक्टोबर,२ लाई विश्व अहिंसा दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो ।
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै  लठ्ठी वितरण 
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै  लठ्ठी वितरण  तानसेन नगरपालिका –९ दमकडामा ज्येष्ठ नागरिकलाई लठ्ठी वितरणसँगै आँखा परीक्षण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व दृष्टि दिवसका अवसरमा मंगलबार ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण गर्दै आँखा परीक्षण गरिदिएको हो ।
बंगलादेशमाथि भारतको क्लिनस्वीप
बंगलादेशमाथि भारतको क्लिनस्वीप घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
रामपुरमा चाडपर्व लक्षित अनुगमन
रामपुरमा चाडपर्व लक्षित अनुगमन नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीव्र दिइएको छ । दसैँ,तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्रका पसलहरुमा सोमबारदेखि अनुगमन थालिएको हो ।
एक्लिदैं ज्येष्ठ नागरिक
एक्लिदैं ज्येष्ठ नागरिक पाल्पा छहराका ८१ वर्षीय टिकाबहादुर थापा (परिवर्तित नाम) बुटवलमा रहेको मानवसेवा आश्रममा बस्न थालेको ३ वर्ष भयो । उमेर र उर्जा हुञ्जेल खेतीकिसानी गरेरै छोरोछोरी हुर्काए पढाए र विहे समेत गरिदिए । तर उनी अहिले बुढेसकालमा भने एक्लिएका छन् ।
बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो
बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुईको मृत्यु भएको छ ।  देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट सोमबार साँझासम्म मृत्यु हुनेको संख्या दुई सय पुगेको गृह मन्त्रालयले जनाएको छ ।
ज्येष्ठ नागरिक दिवसको औचित्य
ज्येष्ठ नागरिक दिवसको औचित्य  ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप आज अन्तर्राष्ट्रिय ज्येष्ठ  नागरिक दिवस मनाइँदै छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली  अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् । 
बिपदबाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय
बिपदबाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ ।
Weather Update