Shittalpati
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट   
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट    तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरुलाई लक्षित गरेर पाल्पामा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर...
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड आज बडादशैको पहिलो दिन घटस्थापनाको दिन पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ ।
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउन्छिन् ।
नवरात्रि प्रारम्भ र घटस्थापना
नवरात्रि प्रारम्भ र घटस्थापना आजबाट नवरात्रि प्रारम्भ भएको छ । नवरात्रिको पहिलो दिन आज घटस्थापना हो । यस दिन देखि नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ ।
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो बाढी–पहिरामा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका  अनुसार देशका विभिन्न स्थानमा गएका बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको हो । जसमा २५ जना बेपत्ता भएका छन् ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।
आजदेखि पितृ पक्ष समापन गरिँदै
आजदेखि पितृ पक्ष समापन गरिँदै प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आजदेखि समापन गरिँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज पितृ पक्ष अर्थात स्रोह श्राद्ध समापन गर्न लागिएको हो ।
आज विश्व अहिंसा दिवस मनाइँदै
आज विश्व अहिंसा दिवस मनाइँदै आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघमा आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं...
Weather Update