Shittalpati
आज दसैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज दसैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै दसैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले...
पर्यटनमा उत्साह
पर्यटनमा उत्साह असोज महिना लागेसँगै पर्यटकहरुको आगमन बढेको छ । नेपालीहरुको महान पर्व दसैं, तिहार जस्ता पर्वहरु घर आगनमा आइरहेको बेला बाह्य पर्यटकहरुको आगमनले पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढेर गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । घुम्न नेपाल आउने विदेशी...
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । 
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलसहित ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने भएको छ । शाखाले विजय दशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदानसँगै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक...
दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर
दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर केही वर्ष अगाडिसम्म पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रमा जब दसैं शुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो खन्न गाउँभरीका मानिसहरु जमघट हुन्थे । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा...
आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै
आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चुतर्थीबाट सुरु हुने बडादसैँ अर्थात् नवरात्रको चौथो दिन आज माता दुर्गाको चौथो रुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । 
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।
चाडपर्वसँगै सडक दुर्घटनाको जोखिम
चाडपर्वसँगै सडक दुर्घटनाको जोखिम यस वर्षको दसैंको रौनक सुरु भएको छ । जिल्ला भित्रने र बाहिरिने नागरिकको संख्या पनि दिनानुदिन बढ्दै जान थालेको छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि घरभन्दा बाहिर रहेका यहाँका नागरिकहरू चाडपर्व नजिकिएसँगै धमाधम घर फर्कन थालेका छन् । खासगरी रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका श्रमिक तथा...
दशै तिहार
दशै तिहार बा ले मानो पुर्याउन्थे खेतबारी जोतेर , आमा र म मिली सक्थ्यौँ घर पोतेर ।
हिले बचत तथा ऋण सहकारी संस्थाले मनायो साधारण सभा
हिले बचत तथा ऋण सहकारी संस्थाले मनायो साधारण सभा जिल्लाको कालीगण्डकी गाउँपालिका –१ हर्मीचौरमा रहेको हिले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधरण सभा मनाएको छ । सहकारीले एक समारोहका बिच सभा मनाएको हो ।
Weather Update