साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
बिहीबार, असार २०, २०८१
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून
बिहीबार, असार २०, २०८१
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । मध्यरातमा प्रमुख दुई दलबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेण्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ ।
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान
बुधबार, असार १९, २०८१
न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो ।
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
बुधबार, असार १९, २०८१
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
सुनको मूल्य बढ्यो
बुधबार, असार १९, २०८१
सुुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
बुधबार, असार १९, २०८१
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ ।
सत्ता राजनीतिमा ‘उथलपुथल’
बुधबार, असार १९, २०८१
मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम
बुधबार, असार १९, २०८१
बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा
मंगलबार, असार १८, २०८१
सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
मंगलबार, असार १८, २०८१
पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?
मंगलबार, असार १८, २०८१
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन...


