Shittalpati
केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि प्रदेश सरकारहरुले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा राजनीतिक स्थिरता कायम हुने र संघीयता कार्यान्वयन प्रभावकारी हुने आम अपेक्षा थियो । तर दोस्रो कार्यकालको यतिका समय वित्दा समेत प्रदेश सरकारहरु अस्थिर देखिएका छन् । केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव प्रदेशमा समेत सरेको छ ।
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । यहाँका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको अकालमै ज्यान गयो । विमानस्थलभित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन नसक्दा धेरैजना मृत्युवरण गर्न बाध्य भए । यसो हुनु दुखद् हो ।
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च 
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च  पाल्पाको निस्दी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ जुवा खेलिरहको अवस्थामा तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । 
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।
असुरक्षित बन्दै हवाई यात्रा
असुरक्षित बन्दै हवाई यात्रा चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भयो ।
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।
त्रिशुुली दुर्घटना र उद्धार संयन्त्रको स्थिति
त्रिशुुली दुर्घटना र उद्धार संयन्त्रको स्थिति पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पर्न सकेका छैनन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १३ औँ दिन पनि खोजी कार्य जारी छ ।
Weather Update