नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन १० गते बिहिबार
बिहीबार, साउन १०, २०८१
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च
बुधबार, साउन ९, २०८१
पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
बुधबार, साउन ९, २०८१
बालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् ।
लुम्बिनी सरकार : पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
बुधबार, साउन ९, २०८१
यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बुधबार, साउन ९, २०८१
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।
काठमाडौं जहाज दुर्घटना : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)
बुधबार, साउन ९, २०८१
काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना
बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस
बुधबार, साउन ९, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १२ औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।
लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सोमबार नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
रामपुरका कर्मचारीलाई अभिमुखीकरण
बुधबार, साउन ९, २०८१
जिल्लाको रामपुर नगरपालिकाको सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
भ्रष्टाचारको जरो उखेलौं
बुधबार, साउन ९, २०८१
नेपालमा भ्रष्टाचारले संस्थागत स्वरूप लिएको छ । ठूला–ठूला भ्रष्टाचारमा मन्त्रीलगायत राजनीतिक नेतृत्वको संलग्नता हुने गरेको छ । भ्रष्टाचार अन्त्य हुनुपर्नेमा सर्वसहमति छ । तर, सर्वसहमति जनाउनेमध्येकै बहुसंख्यक भ्रष्टाचारी छन् । अधिकार सम्पन्न बहुसंख्यक व्यक्तिहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न छन् ।


