नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन ९ गते बुधबार
बुधबार, साउन ९, २०८१
पूर्वखोला गाउँपालिकामा बेथिति : खरिद ऐनविपरीत पत्रिकामा सूचना ननिकाली लाखौंको औषधि खरिद
मंगलबार, साउन ८, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ६१ औं प्रतिवेदनमार्फत औंल्याएको छ ।
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड
मंगलबार, साउन ८, २०८१
साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य
मंगलबार, साउन ८, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कागलाई बेल पाक्यो हर्ष न विस्मात !
मंगलबार, साउन ८, २०८१
नेपालको राजनीतिमा अन्ततः भारतिय प्रभाव फेल भयो । पश्चिममा राष्ट्रको खेलौना बन्यो हाम्रो मुलुक । भारितय राष्ट्रिय राजनीतिको प्रत्यक्ष प्रभाव परेको भए पनि यस पटकको सरकार परिवर्तनको खेलमा भारतको राजनीति पूर्णरुपले असफल भएकै हो । भारतिय सञ्चार माध्यमहरुले वर्तमान सरकारको आलोचना गरेका छन् ।
सरकार विश्वसनीय बनोस्
मंगलबार, साउन ८, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको काँग्रेस–एमाले गठबन्धन सरकारलाई दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । बहुमतका लागि...
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश
सोमबार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च
सोमबार, साउन ७, २०८१
पाल्पाको तिनाउ गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
सोमबार, साउन ७, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे ।
पुष्पलालको मार्गदर्शनबाट विमुख कम्युनिष्ट
सोमबार, साउन ७, २०८१
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४६ औं स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, पुष्पलालका जीवन भोगाइ र दुई/चारवटा उनका विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी नै हरेक वर्ष कम्युनिष्ट घटकहरूले...


