Shittalpati
महँगीको मारमा उपभोक्ता
महँगीको मारमा उपभोक्ता दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
बाघ संरक्षण आजको आवश्यकता
बाघ संरक्षण आजको आवश्यकता बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।
त्रिशूूली दुर्घटना :  बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली
त्रिशूूली दुर्घटना : बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोली फर्किएको छ । साउन ५ गते आइतबारदेखि खोजी कार्यमा जुुटेको भारतीय टोली बेपत्ता बस र यात्रुु नभेटाई आइतबार फर्किएको हो ।
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजारले सुनको मूल्य बढेको हो ।
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।       
प्रदेशको मोह 
प्रदेशको मोह  कताकता जमिन गल्दै छ देश ढल्दै छ ,  अनि कलिला युवाको आक्रोस जल्दै छ ।
रविको जिन्दगीमा वज्रपात
रविको जिन्दगीमा वज्रपात जीवनमा यति धेरैदुःखले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, तानसेन नगरपालिका–८ मदनपोखराका ३२ बर्षिय रवि बस्याललाई । १० वर्ष अघि मदनपोखराबाट जोस जाँगर र मनमा अथाह सपना बोकेर बुटवल झरेका उनी राम्रैसँग काम गर्दै पढ्दै थिए ।
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।
दश जनामा हैजा संक्रमण
दश जनामा हैजा संक्रमण पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाहरुमा हैजा संक्रमणका विरामीहरु देखिन थालेका छन् । बर्खा लागेसँगै हैजाका विरामी देखिन थालेका हुन् ।
६५ अर्ब २२ करोडको चिनीया सामान आयात
६५ अर्ब २२ करोडको चिनीया सामान आयात ,नेपालमा निर्यात भन्दा आयात बढी हुने गरेको  छ । खाद्यान्नदेखि तत्ता कपडासम्मका सामान आयात हुने गरेको छ ।
Weather Update