Shittalpati
साइकलबाट गरियो पाल्पाका पर्यटकीयस्थलहरुको अवलोकन
साइकलबाट गरियो पाल्पाका पर्यटकीयस्थलहरुको अवलोकन पाल्पाका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको साइकलबाट अवलोकन गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा भएको दुई दिने हेरिटेज राइडमार्फत यहाँका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको हो ।
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । 
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ । 
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।
दुई वर्षपछि भैरहवामा रौनक 
दुई वर्षपछि भैरहवामा रौनक  भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आज महागुरु फाल्गुनन्द जयन्ती राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।
विश्व विज्ञान दिवसको सन्देश
विश्व विज्ञान दिवसको सन्देश हरेक वर्षको नोभेम्बर १० तारिखमा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।
बाँसबाट बनेका कुर्सी
बाँसबाट बनेका कुर्सी दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
Weather Update