पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
बिहीबार, कात्तिक २९, २०८१
आज विश्व मधुमेह दिवस मनाइँदै
बिहीबार, कात्तिक २९, २०८१
आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
मधुमेहको रोकथाम गरौँ
बिहीबार, कात्तिक २९, २०८१
रगतमा भएको ग्लुकोजको मात्रा बढ्नुुलाई मधुमेह भनिन्छ । यो विश्वभर नै बढ्दो रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरवाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव जस्ता कारणहरुले ...
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन
बुधबार, कात्तिक २८, २०८१
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ । उनलाई पोखराबाट मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा ल्याइएको हो ।
दुर्घटनाको शृंखला रोकौं
बुधबार, कात्तिक २८, २०८१
पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढिरहेको छ । शुक्रबार यता सुर्खेत, चितवन र बागलुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने केही यात्रु घाइते भएका छन् । घटनाको यथार्थ कारण नखुले पनि साँघुरो, जीर्ण सडक तथा चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेका छन् ।
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी
बुधबार, कात्तिक २८, २०८१
मि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्न लागिएको बताएका छन् ।
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
मंगलबार, कात्तिक २७, २०८१
श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’
मंगलबार, कात्तिक २७, २०८१
गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित
मंगलबार, कात्तिक २७, २०८१
लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
मंगलबार, कात्तिक २७, २०८१
गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
मंगलबार, कात्तिक २७, २०८१
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।


