Shittalpati
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।
रेडियोग्राफी दिवसको सन्दर्भ
रेडियोग्राफी दिवसको सन्दर्भ विश्व रेडियोग्राफी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । यो दिवस हरेक वर्षको नोभेम्वर ८ मा मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।
पाल्पामा भोलिदेखि हुने ‘हेरिटेज राइड’को तयारी पुरा
पाल्पामा भोलिदेखि हुने ‘हेरिटेज राइड’को तयारी पुरा पाल्पामा भोलि शुक्रबारदेखि हुने ‘हेरिटेज राइड–२०८१’ को तयारी पुरा भएको छ  । पाल्पा साइक्लिङ संघको आयोजनामा हुन लागेको दुई दिने सम्पदा यात्राको सम्पूर्ण तयारी पुरा भएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला ४ हजारले घटेको हो ।
स्थानीय तह उपनिर्वाचन   :  ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित
स्थानीय तह उपनिर्वाचन  : ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित आगामी १६ मंसिरमा विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको छ । ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
छठ पर्वको महत्व
छठ पर्वको महत्व छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
Weather Update