रायमाझीको यात्रा : बजार व्यवस्थापकदेखि महासंघको सचिवसम्म
शनिबार, मंसिर २९, २०८१
पत्रकार महासंघ पाल्पा निर्वाचन : प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
शनिबार, मंसिर २९, २०८१
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
जिप दुर्घटनामा तीनजनाको मृत्यु
शनिबार, मंसिर २९, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
शनिबार, मंसिर २९, २०८१
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती
शनिबार, मंसिर २९, २०८१
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती एक दिन परेको छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन...
नेतालाई खबरदारीको गरौं
शनिबार, मंसिर २९, २०८१
जनतामा यति बेला राजनितिक दलहरुप्रती वितृष्णा पैदा भएको छ । नेताले जनभावना अनुसार काम गर्न नसक्दा जनताहरु असन्तुष्ट हुनु स्वभाविक नै हो । ‘जनता गई भाडमें’ सोच राख्ने देशको ठूला पार्टीका नेतृत्वप्रति साँच्चै अहिले नागरिकमा चरम असन्तुष्टि छ । विशेषतः नयाँ पिढीमा यस्तो राजनीतिक असन्तुष्टि बढिदिँदा नयाँ दलहरूप्रतिको आकर्षण देखियो ...
कुमारी बैंकको अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
शुक्रबार, मंसिर २८, २०८१
कुमारी बैड्ढ लिमिटेडले आफ्नो एटिएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरू स्वीकार गर्ने भएको छ ।
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो
शुक्रबार, मंसिर २८, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ ।
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
शुक्रबार, मंसिर २८, २०८१
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
व्यवसायिक भवनको वास्तु नियम !
शुक्रबार, मंसिर २८, २०८१
व्यापारिक व्यवसायिक भवन निर्माणसँग सम्बन्धित वास्तुशास्त्रीय नियमलाई नै कर्पोरेट बास्तु नियम भनिन्छ। आवासीय क्षेत्रको वास्तु व्यवसायिक क्षेत्रको वास्तु नियमबीच सामान्य भिन्नता देखिन्छ।


