नवजनचेतना राष्ट्रिय दैनिक २०८१ पौष २ गते मंगलबार
मंगलबार, पुस २, २०८१
संघीयतामा आत्मनिर्भर अर्थतन्त्र
सोमबार, पुस १, २०८१
भन्ने गरिन्छ अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो ।
मदनपोखरा सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित
सोमबार, पुस १, २०८१
जिल्लाको तानसेन नगरपालिका –९ तिन्टीआँटमा सञ्चालित मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ ।
जुस बनाउने अभियानमा तानसेनका महिला
सोमबार, पुस १, २०८१
जिल्ला सदरमुकाम तानसेनका महिलाहरु जुुस बनाउने अभियानमा जुटेका छन् । तानसेन नगरपालिका –४ का महिलाहरु स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने अभियानमा लागेका हुन ।
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन
सोमबार, पुस १, २०८१
तानसेनका महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्र्तगत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् ।
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो
सोमबार, पुस १, २०८१
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा सोमबार कालो दिवस मनाइएको छ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइएको हो ।
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, पुस १, २०८१
दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
सोमबार, पुस १, २०८१
बर्दघाट सुस्तापूर्वको गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्छौं : मन्त्री तिमिल्सिना
आइतबार, मंसिर ३०, २०८१
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्ने बताएका छन् ।
पाल्पा महोत्सव हुँदै, तयारी तीव्र
आइतबार, मंसिर ३०, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी
आइतबार, मंसिर ३०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको पहिलो जिल्ला भेला भएको छ । पार्टी संगठनलाई थप मजबूद र बलियो बनाएर लैजान रास्वपाले पहिलो जिल्ला भेला तानसेनमा गरेको हो ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
आइतबार, मंसिर ३०, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।


