अन्तराष्ट्रिय पर्वत दिवसको सन्दर्भ
बुधबार, मंसिर २६, २०८१
परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी
मंगलबार, मंसिर २५, २०८१
दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु
मंगलबार, मंसिर २५, २०८१
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
मंगलबार, मंसिर २५, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
मंगलबार, मंसिर २५, २०८१
घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार
मंगलबार, मंसिर २५, २०८१
यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।
तानसेनको भविष्य र नगर प्रज्ञा प्रतिष्ठानको भूमिका
मंगलबार, मंसिर २५, २०८१
प्राकृतिक सौन्र्दयताको श्रृखलायुक्त दृष्यले घेरिएको र संस्कृति र सम्पदाको खदीलो उपलब्धता भएको तानसेन अझै पनि मध्ययुगीन कालखण्डको शहर बजारको झल्को दिदै संघर्षशिल जीवन जिएको छ । सायद यही संघर्षको कथाले प्रभावित भएर हुन सक्छ युनेश्कोले सन् २००८ को जनवरी ३० मा विश्व सम्पदा सूचिको सम्भावित लिष्टमा समावेश गरेको छ ।
मानव अधिकारको संरक्षण गरौं
मंगलबार, मंसिर २५, २०८१
जुनसुकै व्यक्तिलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । जसअन्तर्गत त्यस्ता अधिकारहरू पर्छन् जुन विश्वका सबै व्यक्ति, लिंग, जाति, भाषा, धर्म, रंग, राष्ट्रियता (नागरिकता), उत्पत्ति, सामाजिक एवं आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव बिना निहित रहन्छ । प्रत्येक व्यक्तिलाई न्यूनतम मानवीय मर्यादासहित हुर्कन, बाँच्न र जीवनयापन गर्नका लागि मानव...
रविलाई वीरगञ्ज लगियो
सोमबार, मंसिर २४, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज पुर्याइएको हो ।


