Shittalpati
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
विकासको काम ओझेलमा
विकासको काम ओझेलमा संसद् विघटनपछि देशको राजनीतिक घटनाक्रम नै मोडिएको छ । यसले राजनीतिक घटना क्रममा मात्रै होइन विकास निर्माणका हरेक पक्षलाई असर गरेको छ । सरकार र राजनीतिक दल नै आ–आफ्नै शक्ति संर्घषमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि चुनावको मिति...
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार शुक्रबार संक्रमित हुनेको दर भन्दा निको हुनेको दर धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५४ कोरोना संक्रमित थपिदा ५ सय ८५ जना निको भएका छन् ।
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै
गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार भोली शनिबार (पुस २५ गते) गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा...
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने...
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला बुटवलको चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको सडक विस्तारका लागि सडक सीमामा पर्ने घर भत्काउन बाटो खुलेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि दिएको ‘कानूनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने...
तम्घासमा क्रिकेट खेल हुने
तम्घासमा क्रिकेट खेल हुने जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
एनजेडीको नजर !
एनजेडीको नजर ! तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा विरामीको उपचारका लागि टिकट लिन लाईनमा बस्दै विरामीका आफन्त । अस्पताल परिसरमा बस्ने बेन्चको पर्याप्त मात्रमा व्यवस्था नहुँदा चिसो मौसममा भुईमै बसेर विरामीका आफन्तले टिकट लिन बाध्य छन् ।
पाल्पामा संसद् विघटन विरुद्ध एक,  आन्दोलन भने फरक–फरक
पाल्पामा संसद् विघटन विरुद्ध एक, आन्दोलन भने फरक–फरक प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिमा तरंग छाएको छ । संसद् विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएका छन् ।
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
संसद् विघटनले प्रदेशमा तरंग
संसद् विघटनले प्रदेशमा तरंग संसद् विघटनको तरंग प्रदेश तहमा समेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणको मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको असर प्रदेश सरकार र प्रदेश सभासम्म पुगेको हो ।
Weather Update