मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
आइतबार, चैत २९, २०७७
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
आइतबार, चैत २९, २०७७
हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट...
सार्वजनिक सुनुवाइमा गाउँपालिकावासीका गुनासै गुनासा
आइतबार, चैत २९, २०७७
विकासको नाममा जथाभावी बाटो खनेर गरिखाने किसानलाई दुःख भयो’ गुल्मीदरबार गाउँपालिका २ का चेत बहादुर थापाले गुनासो राख्दै भने ‘विकासका नाममा विनास नित्याउने काम गरिनुहुन्न । मैले पटक–पटक बारी नजिकैबाट बाटो नखन्न वडा कार्यालयलाई आग्रह गरें तर वडा कार्यालयले त्यसको सुनुवाई नगर्दा अहिले बारीमा लगाएका सबै मकै सखाप भए ।’
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित
शनिबार, चैत २८, २०७७
उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्रले सम्मान गरे । त्यस्तै संघले कोरोना महामारीका बेलामा समेत निडरतापूर्वक कार्यालय सञ्चालन गर्ने शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ,...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
शनिबार, चैत २८, २०७७
जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’
शनिबार, चैत २८, २०७७
आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) ।...
लकडाउनका सय दिन
शनिबार, चैत २८, २०७७
अफिस जान नपर्ने भएपछि ओछ्यानबाट आज ८.०० बजे मात्र उठें । घरबाट बूढीको फोन आयो । के हुंदैछ ? के गर्दै हो ? दिन बिताउन गाह्रो पो होला जस्तो छ । मैले किताबहरु पढ्न सल्लाह दिएँ । पढ्ने लेख्ने बानीको फाईदा यो बेला हुँदो रैछ ।
आज कोठा सरसफाई गरें ...
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
शनिबार, चैत २८, २०७७
जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।


