Shittalpati
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’
निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत सुविधा भएन’  बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो ।
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो ।
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । 
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको  छ ।
सरकारी वेबसाइटमा समस्या
सरकारी वेबसाइटमा समस्या सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरुमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार दिनभर नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आउन सकेनन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएको बताइएको छ ।
देशभर अझ चिसो बढ्ने
देशभर अझ चिसो बढ्ने देशभर दिन प्रति दिन  चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले आजदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
नेपालबाट मनसुन बाहिरियो
नेपालबाट मनसुन बाहिरियो
केयु ह्याकफेस्ट २०२३ को शितलपाटी  डट कम बन्यो मिडिया पार्टनर  
केयु ह्याकफेस्ट २०२३ को शितलपाटी डट कम बन्यो मिडिया पार्टनर   काठमाण्डौं विश्वविद्यालय कम्प्युटर क्लबद्वारा आयोजित केयु ह्याफेस्ट नविनता र सहकार्यको सुनौलो संगम भएको कुरा आयोजकहरुले जनाएका छन् । पछिल्लो संस्करणमा २९ मुलुकका ६ सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएका थिए । सो ह्याक्याथन लागि ६० भन्दा बढी नयाँ परियोजना निर्माण हुने हुँदा यो प्रतियोगिता नेपालका लागि अत्यान्तै उपयोगी हुने आयोजकहरुको...
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो 
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो  जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।
Weather Update