Shittalpati
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु९याउने योजना बनाएको हो ।
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे(निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका छन । 
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।
रामपुरका तीन सय ८९ योजना सम्पन्न
रामपुरका तीन सय ८९ योजना सम्पन्न रामपुर नगरपालिका पाल्पाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ । चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । 
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
लेक उक्लिए गोठाला
लेक उक्लिए गोठाला (बागलुङ), बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् । 
विद्यार्थीलाई पढाईसँगै सिप
विद्यार्थीलाई पढाईसँगै सिप बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ । 
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
पाल्पाका पत्रकारहरु पोखरामा
पाल्पाका पत्रकारहरु पोखरामा पाल्पाका पत्रकारहरु अध्य्यन अवलोकनसंगै पत्रकार क्षमता बिकास तालिमकामा सहभाभी हुन पोखारा पुगेका छ्न । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तिनदिन देखि पोखरामा छ्न ।
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’ पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।
पाल्पा जेसिजको भित्तेपात्रो विमोचन
पाल्पा जेसिजको भित्तेपात्रो विमोचन जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल पाल्पा जेसिजले भित्तेपात्रो विमोचन गरेको छ । ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले शनिबार एक औपचारिक कार्यक्रमका बिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
Weather Update