राजस्व संकलनमा कमी
शनिबार, असार २५, २०७९

नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै
शुक्रबार, असार २४, २०७९
नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका...
.jpg)
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर
शुक्रबार, असार २४, २०७९
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, असार २२, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।

अप्पर सोलुको खुल्यो आईपीओ
मंगलबार, असार २१, २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
.jpg)
महँगीको मारमा विद्यार्थी
सोमबार, असार २०, २०७९
पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् ।

नेप्से परिसूचक ५७ अंकले बढ्यो
सोमबार, असार २०, २०७९
आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ ।

समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना
आइतबार, असार १९, २०७९
समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
शनिबार, असार १८, २०७९
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
.jpg)
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा
शनिबार, असार १८, २०७९
ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
शुक्रबार, असार १७, २०७९
पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।

तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
बिहीबार, असार १६, २०७९
महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
.jpg)
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
बिहीबार, असार १६, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।