तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
बिहीबार, असार १६, २०७९
.jpg)
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
बिहीबार, असार १६, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।

महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
बुधबार, असार १५, २०७९
बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
मंगलबार, असार १४, २०७९
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सोमबार, असार १३, २०७९
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।

रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख
सोमबार, असार १३, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
आइतबार, असार १२, २०७९
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।

बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
आइतबार, असार १२, २०७९
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिदै उक्त बजेट ल्याएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, असार ११, २०७९
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो ।
.jpg)
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना
शनिबार, असार ११, २०७९
नेपाल एसबिआई बैंकले धनवृद्धि योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन धनवृद्धि योजना ल्याएको हो ।

कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
शुक्रबार, असार १०, २०७९
कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।

विवाहको उपहार ५० लाखको बिमा पोलीसी
बिहीबार, असार ९, २०७९
विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो ।