Shittalpati
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो ।
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति नेपालमा थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई एनसेनमा डाटा शुल्क नलाग्ने भएको छ । एनसेल आजियटा र बैंक बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा भएसँगै मोबाईल बैंकिङ निःशूल्क हुने भएको हो ।
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
एसईईको नतिजा खल्तीबाट निःशुल्क
एसईईको नतिजा खल्तीबाट निःशुल्क ‘खल्ती’ ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरी नतिजा निःशुल्क हेर्ने व्यवस्था मिलाएको हो । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा...
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरण अनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले विजेतालाई थाइल्याण्ड पठाउन लागेको छ । असार ९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत एक जना र बाइक/स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ...
मेगा बैंक नेपाल १३ औं वर्षमा प्रवेश
मेगा बैंक नेपाल १३ औं वर्षमा प्रवेश मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मेगा बैंक नेपाल लिमिटेड १२ औँ वार्षिकोत्सव मनाएको हो ।
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको पनि जनाएको छ ।
लघुजलविद्युतमा करोडौं लगानी खेर
लघुजलविद्युतमा करोडौं लगानी खेर मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो ।
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।
Weather Update