Shittalpati
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको...
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
असहाय विद्यार्थीलाई न्यानो कपडा
असहाय विद्यार्थीलाई न्यानो कपडा जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।
सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे
सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोड्नुपर्ने बताएका छन् । बुधबार तानसेनमा जिल्ला सहकारी संघ पाल्पाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनुु पर्ने बताएका हुन् ।
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।
उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी
उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि पुरानै लयमा फर्कन सकेका छैनन् ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
Weather Update