नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
शनिबार, पुस ९, २०७९

लुम्बिनीमा सडक खाना महोत्सव हुँदै
शुक्रबार, पुस ८, २०७९
लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।

तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
बिहीबार, पुस ७, २०७९
सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।

बिजुलीबाट ११ अर्ब १६ करोड
बुधबार, पुस ६, २०७९
पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।

इन्धनको मूल्य घट्यो
आइतबार, पुस ३, २०७९
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ...

फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा
शुक्रबार, पुस १, २०७९
फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

पाल्पामा पनि चर्को ब्याजदरको विरोध, उद्योगी–व्यवसायीले पठाएर अर्थमन्त्रीलाई पत्र
बुधबार, मंसिर २८, २०७९
पछिल्लो समय देशभर चर्को ब्याजदरको विरुद्धमा आवाज उठेको छ । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि उद्योगी–व्यवसायीहरु अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।

शुभम पावरले आइपिओ निष्कासन गर्दै
बुधबार, मंसिर २८, २०७९
शुभम पावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको हो । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता १ सय रुपैयाँ अति दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो ।

कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग
आइतबार, मंसिर २५, २०७९
जिल्लाको तानसेन नगरपालिका २ मेहलधारामा रहेको कानु मै महिला समूहले भूषालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

माया खोला हाइड्रोपावरको आईपीओ खुला
शनिबार, मंसिर २४, २०७९
शुक्रबारदेखि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ खुला गरेको छ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको जनाएको...

बाराही हाइड्रोपावरको आईपीओ खुला
शुक्रबार, मंसिर २३, २०७९
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । धेरै समयपछि आइपीओ खुला गरिएको छ ।

विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ । सेयर बजारबारे सामान्य...

पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण
बिहीबार, मंसिर २२, २०७९
पाल्पा उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा अन्य पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईलाई निवर्तमान अध्यक्ष राजु महर्जनले पद हस्तान्तरण गरेका थिए ।