Shittalpati
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरेको हो ।
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना हुँदै छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्‍याली आयोजना गर्न लागेको हो ।
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव पाल्पा, स्थानीय कला संस्कृतिको संरक्षणका लागि निस्दीको गल्धामा मिनी साँस्कृतिक महोत्सव भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा, कठैडाँडाको आयोजनामा महोत्सव भएको हो ।
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी तानसेन, फागुन २०÷ तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी रहेको पाइएको छ । डेरी उद्योगबाट घिउ खरिद गर्दा उपभोक्ताहरु ठगिएको गुनासो आए पनि विहीबार गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ विक्रि गर्दा डव्बालाई समेत घिउको मूल्यमा विक्रि गर्दै आएका छन् । उपभोक्ताले शुद्ध रुपमा एक...
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ...
पर्यटक आगमनमा झिनो सुधार
पर्यटक आगमनमा झिनो सुधार सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक संख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् ।
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा पनि क्यू आर कोड सेवाको व्यवस्था गरेको छ । बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको हो । देशभर सञ्चालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा...
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन...
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक...
एनसेलको ‘सहयात्री सिम’
एनसेलको ‘सहयात्री सिम’ एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
Weather Update