तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण
मंगलबार, माघ १३, २०७७
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो
मंगलबार, माघ १३, २०७७
जिल्लामा कायमै रहेको वर्षौदेखिको टिपर आतंकप्रति पाल्पा उद्योग वाणिज्य संघले चासो देखाएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको संघले वर्षौदेखिको टिपर आतंक रोक्ने विषयमा चासो देखाएको हो । जिल्लाका सडकहरुमा दिनहुँ सयौंको संख्यामा टिपरहरु अन्धधुन्ध हुइकिने गर्दा दुर्घटना मात्र नभई मानवस्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको भन्दै संघले...
गुल्मी मालिकामा दुई पक्की पुलको बन्दै
सोमबार, माघ १२, २०७७
जिल्लाको मालिका गाउँपालिकामा दुई पक्की पुला बन्न लागेका छन् । गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाङ्, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएसँगै पुल बन्न लागेका हुन् छ । वडा नं–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुलको शिलान्यास गरिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा
शनिबार, माघ १०, २०७७
पाल्पा उद्योग वाणिज्य संघले ६५ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताए ...
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा
शनिबार, माघ १०, २०७७
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ श्रीनगरले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले चिसो बढ्दै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ मा रहेको कालिका मावि मुझुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस
शुक्रबार, माघ ९, २०७७
एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।
कोशेलीघर सहकारी संस्थाको आठौं साधारण सभा तथा तेस्रो अधिवेशन, अध्यक्षमा पाण्डेय
बिहीबार, माघ ८, २०७७
कोशेलीघर सहकारी संस्था लिमिटेड गुल्मीकोआठौँ साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा श्यामकुमार पाण्डेय, उपाध्यक्षमा अमृतादेवी कुँवर, सचिवमा हरिप्रसाद पोखरेल, कोषाध्यक्षमा वीरबहादुरकार्की सर्वसहमत निर्वाचित भएका छन् ।
एनसेलको उद्यमी लक्षित ‘बिजप्लस’ प्लान
बुधबार, माघ ७, २०७७
एनसेल आजियाटा लिमिटेडले उद्यमी तथा व्यवसायिहरुलाई लक्षित गरी विशेष योजना ल्याएको छ । कम्पनीले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको हो ।
आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका शाहलाई आर्थिक सहयोग
मंगलबार, माघ ६, २०७७
आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका गुल्मी चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहीबार अज्ञात समुहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ
सोमबार, माघ ५, २०७७
मेगा बैंक नेपाल लिमिटेडले भर्चुअल सहायता सेवा प्रारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा शुभारम्भ गरेको हो ।
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्यो आर्थिक सहयोग
आइतबार, माघ ४, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो ।
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
शनिबार, माघ ३, २०७७
जलविद्युत लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार
बुधबार, पुस २९, २०७७
जिल्लाका एक युवाले एम बिएको पढाई सकेर कंक्रिट उद्योग सञ्चालन गरेका छन् । रेसुङ्गा नगरपालिका तम्घासका युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिका–२ छल्दी पनाहमा ४५ लाख लगानीमा उद्योग सञ्चालन गरेका हुन् । उनले उद्योग सञ्चालनमा ल्याएर स्थानीय ५५ जना युवाहरुलाई रोजगारी समेत दिँदै आएका छन् ।


