Shittalpati
ओझेलमा ‘जोगीपानी कुवा’
ओझेलमा ‘जोगीपानी कुवा’ यहाँको कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने विश्वास सयौं वर्षदेखि कायमै छ । कुवाको पानी पिलाउँदा पछि ढिलोसम्म बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने मान्यताका साथ पानी लैजाने गरेको पाइन्छ ।
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।
प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस
प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औं शाखा स्थापना दिवस एवं  रजतजयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शाखाको वि.स. २०५७ बैशाख २७ स्थापना  भएको थियो ।  दिवसको दिन दिप प्रज्ज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।
बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग
बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग अखिल नेपाल किसान महासंघ पाल्पाले बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले बैठकबाट निर्माण भएको घोषणा पत्र सार्वजनिक गर्दै विभिन्न ३८ बुदैँ मागहरु कार्यान्वयन गर्न ३ वटै सरकारसँग माग गरेको हो ।
आज नृसिंह जयन्ती मनाइँदै
आज नृसिंह जयन्ती मनाइँदै वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन यो मनाउने गरिन्छ । नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रÞलादको उद्धार गर्नका निमित्त विष्णु भगवानले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।
भारत र पाकिस्तानको युद्धविराम
भारत र पाकिस्तानको युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । 
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान नेपाली समाजमा विवाह नगरी बस्ने महिला हुन् वा पुरुष दुवैलाई भिन्दै दृष्टि राखिन्छ । विवाह नै नगरी बसेका र कुनै समय श्रीमान वा श्रमितिसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिला, पुरुषप्रति समाजले हेर्ने नजर फरक छ । उमेर ढल्दै जाँदा एक्लै हुनुको पीडा एकातिर हुन्छ, त्यसमाथि...
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता प्रेस चौतारी नेपाल पाल्पा शाखाले माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । उसले आफ्नो २५ औं शाखा स्थापना दिवस एवं रजतजयन्तीको अवसरमा शुक्रबार तानसेनमा प्रतियोगिता आयोजना गरेको हो ।
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव पाल्पा र गुल्मीको सङ्गमस्थल रुरुक्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव सञ्चालन भएको छ । पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको हो ।
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । नेपालले तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको हो ।
Weather Update